भिडियोमा ‘प्रसाद २’को ‘मार्सी धान’

काठमाडौं । नयाँ वर्ष आउँदै गर्दा सो मितिमा रिलिज हुने चलचित्रको प्रचारप्रसारको क्रम बढेको छ । यसै क्रममा यही २४ चैतमा रिलिज हुन लागेको चलचित्र ‘प्रसाद २’को नयाँ गीत ‘मार्सी धान…’को भिडियो मंगलबार रिलिज गरिएको छ । गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा संगीत छ । यो लोकलयमा आधारित गीतको भिडियो … Continue reading भिडियोमा ‘प्रसाद २’को ‘मार्सी धान’